back

राष्ट्रिय परिचयपत्र १५ जिल्लामा विस्तार

वि.सं.२०७६ असार २५ बुधवार

750 

shares

२५ असार, काठमाडौँ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पाँचथर जिल्लाबाट सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यलाई अब १५ जिल्लामा विस्तार गर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र नागरिकहरुको व्यक्तिगत विवरण तथा जैविक वितरण समावेश भएको राष्ट्रिय पहिचनासहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक् नम्बरसहितको राष्ट्रिय राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गरी दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने छ ।
यो परिचयपत्र वितरणका लागि विभागले १५ जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा स्थायी केन्द्र स्थापना गरिसकेको छ । ती १५ जिल्लामा झापा, सङ्खुवासभा , सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, तनहुँ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, सल्यान,जुम्ला, अछाम र कञ्चनपपुर छनौट भएको छ । झापा, चितवन, सप्तरी, ललितपुर, कञ्चनपुर र अछाममा केन्द्र स्थापना भई नागरिकहरुको विवरण सङ्कलन गर्ने कार्यलाई अगाडि बढाएको जानकारी बिभागले दिएको छ । बुधबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ असार २५ बुधवार ०७:४१ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...