back

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, २ को मृत्यु, १ सख्त घाइते

वि.सं.२०७६ असार २५ बुधवार

648 

shares

२५ असार । भोजपुर सदरमुकाममा आज बिहान नेकपा(विप्ल्व) समूह र प्रहरी बीच दोहोरो भिडन्त भएको समाचार प्राप्त भएको छ ।

उक्त भिडन्तमा प्रहरी  जवान सञ्जीव राईको मृत्यु भएको छ भने विप्लव कार्यकर्ता नीरकुमार राई’प्रशान्त’को मृत्यु भएको भोजपुर प्रहरी कार्यालयले जानकारी दिएको । हटिया भन्ने ठाउँमा भएको उक्त भिडन्तमा मृत्यु हुने विप्लव कार्यकर्ता राई ओखलढुंगा जिल्ला इन्चार्ज भएको प्रहरीद्वारा जानकारी दिइएको छ ।

प्रहरी  जवान सोमनाथ भट्टराई सख्त घाइते भएका छन् भने घटनाको विवरण केही समय पछि आउने बताइएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार १०:३२ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...