Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

शिक्षक लाईसेन्स : आज माबि तह नेपाली विषयको नमुना विषयगत प्रश्नोत्तर



२७ असार, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज माध्यामिक तहका नेपाली विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सहजीकरण प्रक्रिया खण्डकार्फत प्रश्न लिएर आएका छौँ ।

यस खण्डमा २५ अङ्का ५ अङ्कभारका दरले पाँच वटा प्रश्नहरु सोधिनेछन् । यी हुन् नेपाली विषयको शिक्षक लाईसेन्सका परीक्षामा ‘ शिक्षण सहजीकरण प्रक्रिया’ खण्ड अन्तर्गत सोधिने केही नमुना विषयगत सम्भावित प्रश्नहरु । यस खण्डबाट ५ वटा प्रश्नहरु रहनेछन् । यी हुन् शिक्षक लाईसेन्स् परीक्षमा सोधिने ५ वटा २५ अङ्कका सम्भावित विषयगत पश्नहरु :

विषय – नेपाली                                                                                                                       पुर्णाङ्क – २५

        तह – माध्यामिक
प्रश्न नं. १. भाषा शिक्षण भनेको के हो ? भाषिक सिपहरुको सम्बन्ध देखाउँदै बहुभाषिक कक्षामा नेपाली शिषणलाई प्रभावकारी तरिकाले शिक्षण गर्ने उपायहरु लेख्नुहोस ।

प्रश्न नं. २. माध्यामिक तहका नेपाली पाठ्यपुस्तकको कुनै चार विशेषताहरु उल्लेख गर्नुहोस् । भाष शिक्षणमा शब्दकोशको प्रयोग गर्दा देखा परेका समस्याहरु समाधान गर्नका लागि के गर्नुपर्ला ? लेख्नुहोस ।

प्रश्न नं. ३. प्रदर्शन विधिका ४÷४ वटा फाइदा र बेफाइदा लेखी विधाका माध्यमबाट सिपहरुको शिक्षण गर्ने तरिका उल्लेख गर्नुहोस् ।

प्रश्न नं. ४. विधा शिक्षण भनेको के हो ? कविता शिक्षणमा प्रयोग गर्न सकिने सामग्रीहरुको प्रयोगविधि र यसका कार्यकलापहरु लेख्नुहोस् ।

प्रश्न नं. ५. भाषिक मूल्याङ्कन भनेको के हो ? सुनाइ सिपको मूल्याङ्कनका लागि रुब्रिक्सको नमुना बनाउँदै भाषिक मूल्याङ्कनमा प्रयोगात्मक कार्य कसरी गरानुहुन्छ ? लेख्नुहोस ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले