back

यसरी मनाईदै छ बहराइनमा २५ औं आदिवासी दिवस

वि.सं.२०७६ असार २७ शुक्रवार

291 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१२ जुलाई, बहराइन । नेपाल आदिवासी जनजाती महासंघ बहराईनको आयोजनामा २५ औं आदिवासी दिवस तथा बहुल जातिय सांस्कृतिक साँझ २०१९ भव्यरुपमा मनाईदैछ ।

विभिन्न आदिवासी भेषभूषा तथा मौलिक नृत्यहरु लगायत राष्ट्रियस्तरका कलाकारहरुको धमाकेदार प्रस्तुति हुने बताइएको उक्त कार्यक्रममा नेपाल आइडल टप ७ की निलिमा थापा मगर र प्लेब्याक सिंगर श्रेयसी चेम्जोङको धमाकेदार प्रस्तुति हुने बताइएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ बहराइन मुल आयोजक,  नेपाली कल्व बहराइन विशेष सहयोगी, नेपाल मगर संघ बहराईन, तमु समाज बहराईन, किरात याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन तथा शेर्पा किदुग बहराईन सहआयोजक  रहेको उक्त कार्यक्रम अगस्त ९ का दिन डेल्मन इन्टरनेशन होटल मनमा बहराइनमा आयोजना हुने आयोजकहरुले बताएका छन् ।

वि.सं.२०७६ असार २७ शुक्रवार १३:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीको आवास...

प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जय कँडेल

प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जय कँडेल

लिस्बन । नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त...

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

शालिकराम आर्चाय, ओमान । भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रमको...

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’...

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

काठमाडौं । अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४–२०२६ को कार्यसमिति निर्वाचनका...