Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

‘हातमा रुमाल ’सार्वजनिक



 

२७ असार काठमाडौँ । गायक विशाल गौतमको शब्द, संगीत र स्वरमा रहेको ‘हातमा रुमाल’ गीग सार्वजनिक भएको छ ।

नायक आकाश श्रेष्ठ र मोडल श्रिस्टि खड्काले म्युजिक भिडियो मा अभिनय गरेका छन् । भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । उत्सव दाहाल र विकाश दाहालको छायांकन रहेको छ भने भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले