back

देशैभरी वर्षाको कहर, ६ को मृत्यु ५ बेपत्ता, १३ घाईते

वि.सं.२०७६ असार २७ शुक्रवार

774 

shares

२७ असार, काठमाण्डौं । विहिबार देखि निरन्तर परेको वर्षाका कारण देशका बिभिन्न जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

विहिबारदेखि देशभरी परेको वर्षाका कारण अहिलेसम्म रामेछापमा १, काभ्रेमा २, ललितपुरमा १, सिन्धुलीमा १ र पर्सामा १ जनाको डुबेर मृत्यु भएको छ ।

त्यस्तै खोटाङमा ३, मोरङमा १, सुन्सरीमा १ र ताप्लेजुङमा १ जना गरेर ५ जना बेपत्ता भएको गृहमन्त्रालयका उपसचिव वेदनिधि खनालले संसारन्युजलाई जानकारी दिएका छन् । खनालका अनुसार बाढि पहिरोका कारण १३ जना घाईते भएका छन् ।

विस्तृत विवरण केही समयपछि आउने पनि खनालले बताए ।

वि.सं.२०७६ असार २७ शुक्रवार १४:३२ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...