Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए ओरेगनमा शाक्य



एनआरएनए अमेरिकाको ओरेगनमा शाखा गठन गरिएको छ । ६ जुलाई शिकागो शहरको शेराटन होटलमा सम्पन्न आठौँ महाधिवेशनले दया शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, सचिवमा लक्ष्मण दर्लामी, कोषाध्यक्षमा कमल श्रेष्ठ र सदस्यमा अलिसा मिचेल, चन्द्र अम्गाईँ, पदमजंग थापा र सोनाम शेर्पा रहेका छन् । अधिवेशनले दिवाकर महर्जन र नृपेन्द्र धिताललाई सल्लाहकारमा चयन गरेको छ ।

एनआरएनए अमेरिकका नवनिर्वाचित अध्यक्ष सुनिल शाहले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएका थिए ।

अध्यक्षमा निर्वाचित शाक्यले गत ४ वर्ष देखि एनआरएनए अभियानमा लागेर दुई पटक उपाध्यक्ष कार्यभार सम्हाली आएका थिए । शाक्यले ओरेगनका नेपाली समुदायको निम्ति अनेकौँ कार्ययोजनाहरु तर्जुमा गरी पुरा गर्ने विचार व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ