Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नवोदित साहित्यिक वाचनालय कतारमा पराजुली




जुलाई १२ मा २०५ औं भानु जयन्तीसँगै नवोदित साहित्यिक वाचनालय कतारको एघारौं अधिवेशन सम्पन्न भएको छ । दोहाको शालिमार होटलमा सम्पन्न अधिवेशनले वाचनालयको नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको अध्यक्षमा दीलिप पराजुली, प्रथम उपाध्यक्षमा चक्र कार्की, द्वितीय उपाध्यक्षमा सन्तोष अधिकारी, मोबाईल पुस्तकालय संयोजकमा रुप रसाइली, महासचिवमा तिलु शर्मा पौडेल, सचिवमा दीप प्रदिप कुमार, कोषाध्यक्षमा शेखर बस्नेत र सहकोषाध्यक्ष महेन्द्र खड्का चयन गरिएका छन् । सदस्यमा नारायण निर्जल, लिलानाथ घिमिरे, अनिल परिवर्तन, सन्ध्या अर्याल, सुरेश परियार आभाष, राम आचार्य शायर र विनोद अधिकारी चयन गरिएका छन् ।

नवोदित साहित्यिक वाचनालय कतारले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको नवोदित कृति अवार्डमा ‘नवोदित कृति अवार्ड २०७६’ Meen Raj Basanta को कृति पिपिरीले प्राप्त गर्न सफल भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ