back

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ?

वि.सं.२०७६ साउन २ बिहीवार

624 

shares

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी प्रियंकाले आज जन्मदिन मनाउदै छन् । सन् १९८२ जुलाई १८ मा जमदेशपुर झारखण्ड भारतमा जन्मिएकी प्रियंकाका जीवनमा धेरैपटक उतार चढाव आए ।

आज ३५ औं जन्म दिन मनाउन लागेकी प्रियंकाले सन् २००२ मा उनले आत्महत्याको प्रयास गरेकी थिइन् । सन् २००० मा मिस वल्र्ड बनेकी प्रियंका त्यतिबेला असिम मर्चेन्ट नामक व्यक्तिसँग प्रेम सम्बन्धमा थिइन् । फिल्म क्षेत्रमा निकै संघर्षको समयमा उनले आत्महत्या गर्नेप्रयास गरेको उनका मेनेजर प्रकाश जाजुले सन् २०१६ मा सामाजिक संजालमा खुलासा गरेका थिए ।


संघर्षका ती दिनमा उनले त्यस्तो प्रयास गरेको भएपनि अहिले उनी खुसी छन् । अमेरिकी चर्चित युवा गायक निक जोनससँग २०१८ नोभेम्बरमा विहे गरेकी प्रियंका अहिले खुसीयाली जीवन बिताइरहेकी छन् । प्रियंका बलिउड फिल्म इण्डष्ट्रिजमा सबैभन्दा बढी शुल्क लिएर काम गर्ने अभिनेत्रीका रुपमा मानिन्छीन् । उनले सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार समेत हासिल गरिसकेकी छन् ।

वि.सं.२०७६ साउन २ बिहीवार ०८:०८ मा प्रकाशित

Himalayan Life AD
सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

काठमाडौं: निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन्...

‘विश्वामित्र’ गीतले बजार तताउँदै

‘विश्वामित्र’ गीतले बजार तताउँदै

काठमाडौँ । पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा...

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

https://www.youtube.com/watch?v=40evb7Ro188 काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे...

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड...

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

काठमाडाैँ । नीलकण्ठ तिवारीद्धारा लिखित ‘भोट हालौ यो पटक तारामा...