Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नेकपाले टुंगो लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्जहरु, यस्तो छ नामावली



३ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्लाकै ईन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ७७ वटै जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो ।

पार्टीको मंगलबार बस्ने सचिवालयको बैठकले सांगठानिक एकिकरणका बाँकी कामलाई पूर्णता दिन मंगलबार १ बजे बस्ने सचिवालयको बैठकले विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु, प्रवास संगठनहरु एकिकरणको काम टुंगो लगाउने पनि श्रेष्ठले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ