back

विदेशी साझेदार कम्पनीले एक वर्षमै लगे २८ अर्ब

वि.सं.२०७६ साउन ६ सोमवार

705 

shares

६ साउन, काठमाडौँ । मुलुकमा सञ्चालित विभिन्न २६ वटा विदेशी साझेदार लगानीका कम्पनीले गत आर्थिक वर्ष २०७५\ ७६ को नाफाबाट करिब २७ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।

सो अवधिमा अझै केही कम्पनी आकर्षक लाभांश लगेका छन् । सो अवधिमा अझै केही कम्पनी आकर्षक लाभांश लैजाने क्रममा छन् । विभिन्न विदेशी कम्पनीले न्यूनतम ४ लाख ७५ हजार रुपैयाँदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म लाभांश लगेका छन् ।

यस अवधिमा विभिन्न २६ वटा कम्पनीले कुल २७ अर्ब ७८ करोड २९ लाख ९४ हजार ९ सय ७० रुपैयाँ लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको नाफाबाट सबैभन्दा धेरै एनसेल प्रालिले लाभांश लगेको छ । एनसेलको ८० प्रतिशत साझेदार रहेको बेस्ट इन्डस्ट्रिजको रेनोल्ड होल्डिङले एकवषैमै १२ अर्ब ५ करोड रुपैया लाभांश लगेको हो ।

यसैगरी, सूर्य नेपालले पनि यस अवधिमा अन्तरिम र पूर्ण गरी दुईपटक लाभांश लगेको छ । सूर्य नेपालका विदेशमा दुईवटा साझेदार छन् । (इन्भेस्टमेन्ट) र आईटीसी लिमिटेड इन्डियाले दुईपटक लाभांश लगेका छन् । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन ६ सोमवार ०७:१६ मा प्रकाशित

Himalayan Life AD
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको...