back

यस्ता पुरुषले तान्न सक्छन् रिमाको मन

वि.सं.२०७६ साउन ६ सोमवार

648 

shares

अभिनेत्री तथा मोडल रिमा विश्वकर्माले आफ्नो मन तान्न सक्ने पुरुषहरुका बारेमा बताएकी छन् । रिमाले त्यस्ता पुरुषले मात्र आफ्नो ध्यान तान्न सक्ने बताउँदै त्यस्ता पुरुषहरुमा यस्ता गुण हुनुपर्ने पनि खुलाएकी छन् ।

उनको मन तान्न सक्ने पुरुषमा क्षमता वान हुनुपर्ने, सकारात्मक सोच राख्ने, परम्परागत सोँच नराख्ने, आफूले गर्न लागेको काममा सहयोग गर्ने, अरुलाई सम्मान गर्न जान्ने, समस्यामा पनि खुसी रहन सक्ने तथा आफूपनि हाँस्ने र अरुलाई पनि हसाँउने, रोमान्टिक हुने, आफूलाई जस्तै अरुलाई पनि महत्व दिन जान्ने यस्ता प्रकारका पुरुषले आफ्नो मन्न तान्न सक्ने बताउँछिन् ।

वि.सं.२०७६ साउन ६ सोमवार ०७:४७ मा प्रकाशित

Himalayan Life AD
सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

काठमाडौं: निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन्...

‘विश्वामित्र’ गीतले बजार तताउँदै

‘विश्वामित्र’ गीतले बजार तताउँदै

काठमाडौँ । पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा...

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

https://www.youtube.com/watch?v=40evb7Ro188 काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे...

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड...

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

काठमाडाैँ । नीलकण्ठ तिवारीद्धारा लिखित ‘भोट हालौ यो पटक तारामा...