के तपाई कसैको नासो बोकेर विदेश यात्रा गर्दै हुनुहुन्छ ?

हामी नेपाली विभिन्न अवसर खोज्दै धेरै देशहरूमा पुगेका छौं । जुनसुकै देशमा जस्तोसुकै अवसर प्राप्त गरेपनि आफ्नो देशको मायाबाट अलग रहन सक्दैनौं । आफू पुगेको देशको नागरिकता नै मिलेर सपरिवार उहीँ बस्दै आउदा पनि बेला–बेलामा नेपालको मायाले तानिरहने हुनाले नेपाल आउने जाने गरि रहन्छौ भने पिआर नपाउनेहरु वा त्यस्ता देशमा हुनेहरू समय–समयमा आउनेजाने गर्ने नै … Continue reading के तपाई कसैको नासो बोकेर विदेश यात्रा गर्दै हुनुहुन्छ ?