Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा परी भारतमा ९ को मृत्यु, १२ घाइते



७ साउन, नयाँ दिल्ली ।  भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । 

आइतबार राति भएको घटनामा परी अरू १२ जना घाइते पनि भएको प्रहरी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  

तीब्र गतिमा आइरहेको एउटा सवारी साधनले अर्को गाडीलाई ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । 

उत्तर प्रदेशको राजधानी लखनउदेखि ५३६ किलोमिटर टाढा पर्ने हापुर जिल्लाको हाफिजपुर भन्ने ठाउमा दुर्घटना भएको हो । 

प्रहरीले मृतकमध्ये केही बालबालिका पनि रहेको जनाएको छ । गाडी (भ्यान)मा रहेका यात्रु वैवाहिक कार्यक्रमबाट फर्किएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले