back
CTIZAN AD

कविता लेखौं रु.१० हजार जितौँ

वि.सं.२०७६ साउन ७ मंगलवार

1.6K 

shares

७ साउन, काठमाडौँ । नेपाली बामपन्थी आन्दोलनका अगुवा कवि जीवराज आश्रीतको ७५ औँ जन्म जयन्तीको अवसरमा कविता प्रतियोगिताको आयोजना गरिएको छ ।

कवि आश्रितको जन्मजयन्तीको अवसरमा साउन १८ गते राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरिएको हो ।

समृद्ध नेपाल, मेरो जिम्मेवारी र देश बन्छ शीर्षकमा कविता रचना गर्नुपर्ने तथा मौलिकता र समसामायिक विषयमा लेखिएका कवितालाई प्राथमिकता दिइनेछ । यदि तपाई पनि कविता प्रतियोगितामा सहभागिता जनाउन चाहनुहुन्छ भने यही साउन १२ गतेभित्र कविता पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १००००\– र प्रमाणपत्र द्धितीय हुनेलाई ७०००\ – र प्रमाणपत्र तृतीय हुनेलाई रु ५०००\–र प्रमाणपत्र र सान्त्वना हुने २ जनालाई २५००\– र प्रमाणपत्र वितरण हुनेछ । साथै प्रतियोगितामा छनोट भएका प्रतियोगीहरुलाई कविता वाचनका लागि पनि बोलाइने छ ।

कविता निम्न ठेगानामा पठाउनसक्नुहुनेछ ।
timalsinaharisaran@ gmail.com

deependrasanchar@ yahoo.com

[email protected]

prempdhakal@ gmail.com

प्रतियोगिता हार्दिक होटल ,बागबजारमा हुने छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १३:४९ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...