Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कतारमा जेल जीवन वितारइरहेका विनोदका परिवारलाई आर्थिक सहयोग



भारतीय नागरिकको हत्या आरोपमा कतारमा जेल सजाय भोगिरहेका विनोद रानाभाटको उद्धारका लागि सिलसिला गाउँवेशी अनलाईन रोधिघरले आर्थिक सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका १५ का रानाभाटलाई सकुशल स्वदेश फर्काउनका लागि रोधिघरले सामाजिक संजाल फेसबुकबाट आर्थिक सहयोग अभियान सन्चालन गरेको संस्थाका अध्यक्ष तथा रकम संकलन अभियानका संयोजक बल नारायण श्रेष्ठ (राजन) ले जानकारी दिएका छन् ।

उक्त सहयोग विनोदका परिवारलाई हस्तान्तरण गरिएको बताइएको छ । देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीले गरेको उक्त आर्थिक सहयोगका लागि रोधिघरकी उपाध्यक्ष सुश्री सरु गिरीले प्रेरित गरेको र उनले आफ्र पनि रु ५ हजार सहयोग गरेको बताइएको छ । साथै संस्थाका अध्यक्ष दिपेन्द्र बानियाँले ५ हजार, निर्देशक तथा कोषाध्यक्ष शिला गुरुङ्गले.५ हजार, सचिव सुश्री सङिता भुजेलले २ हजार, एडमिन यसोदा ढकालले २ हजार, ग्रुप लिडर सुश्री माया श्रेष्ठले २ हजार सहयोग गरेका छन् ।

त्यस्तै चितवन जिल्ला पार्बतीपुर २१, निवासी समाजसेबि रुप नारायण श्रेष्ठले २ हजार, चितवन सप्तगण्डकी कलेजका बिद्यार्थी प्रकाश श्रेष्ठले २ हजार, सस्थाका सदस्य जोनि शर्मा, नरेन्द्र सोनि, शिब श्रेष्ठ सुश्री अन्जु ठकुरी, निरु श्रेष्ठ, अन्जना मगरबाट पनि यो अभियानको लागि साथ सहयोग भएको बताइएको छ ।

त्यस्तै कतारको टिएसएस कम्पनीका कार्यरत नेपाली दाजु भाइहरुबाट पनि रु ६९,५७१, रुपैयाँ बिनोद रानाभाट बचाउ अभियानको लागि संकलन गरी सिलसिला गाउबेशी अनलाइन रोधिघरलाई हस्तान्तरण गरेको बताइएको छ ।

उक्त सहयोग रकम संकलन गर्न सोहि कम्पनीमा कार्यरत जय तामाङ, बिश्वराज थपलिया, बसन्त तिवारी, लक्ष्मण साहले सहयोग गरेका थिए भने र कुवेतमा रहेका समाजसेबी पदम गिरि र युएफएम कम्पनीमा कार्यरत दाजुभाइ तथा दिदिबहिनीहरुमार्फत गरिएको रु.१० हजार सहयोग रकम सस्थाकी कोषाध्यक्ष सुश्री शिलाद्धारा संस्थालाई हस्तान्तरण गरिएको थियो ।

सबैबाट संकलित उक्त रकम रु.१ लाख ४५ हजार ७१ रुपैयाँ बिनोद रानाभाट बचाउ अभियानकर्ता अर्जुन भुसालको हातबाट रानाभाटका परिवारलाई हस्तान्तरण गरिएको छ ।

विभिन्न देशमा रहेर मनैदेखि सहयोग गर्ने दाजुभाई तथा दिदी बहिनीमा गाउबेसी अनलाइन रोधि घर परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।

सहयोगि दाताहरुको नामलिस्ट
बसन्त तिवारी ३१, बुलिङटार ३, नवलपुर,लक्ष्मण शाह ११, धनुसा धाम, बल नारायण श्रेष्ठ, ५१, चितवन, मेघराज ठकुल्ला . २१, कैलाली, इन्द्र सिटौला १०, झापा, सन्तोष निरौला ५, काठमाण्डौ, धर्म सिङ तामाङ २०, काठमाण्डौं भरत खडका ५, झापा, भुपेन्द्र थापा १५, नवलपुर, होमराज बास्तोला १०, कास्की पोखरा, मातृका थापा १०, झापा, पारस कुमार १०,झापा,तिर्थ थामि २०, इलाम, लक्ष्मण ठाकुर २१, सिरहा, बिरेन्द्र तामाङ २१, धनकुटा, रमेश बुडाथोकी १००, काठमाण्डौं, भरत दमाइ १०, पर्बत, सागर थापा ५, धरान दिर्ग ब पाठक १०, कुश्मा पर्बत, सचिन सुब्बा ११,झापा, भुपाल सुनार १०, गोर्खा, भिम सुनार १०, पोखरा, चन्द्र धिमाल ३०, झापा, जय ब तामाङ ३०, चितवन, टेक ब मल्ल ११, नेपालगन्ज, गौतम खत्री केसी–११, काभ्रेपलाञ्चोक, डबल रोका १५, स्याङ्जा, ओमकान्त १६, इलाम, केशर रानाभाट २१, तनहु भानु, तिर्थ ब मगर . १०, झापा, स्याम गुरुङ १०, इलाम, खगेन्द्र १०, झापा, तिल ब रावत १०, कपिलबस्तु, रोशन भट्टराई १०, सुनसरी, बाबुराम सुनार १०, गुल्मी, पुस्प श्रेष्ठ २१, भोजपुर, टिकाराम भुसाल ११, स्याङजा, सुन्दर सुनार १०, स्याङजा, रोमन कार्की १०, सुनसरी, हिरा लाल तामाङ १०, काठमाण्डौं, अर्जुन घिमिरे १०, झापा, टोप राना ५, पाल्पा, अर्जुन पाण्डे ५,पाल्पा, जगत सरु ५, नवलपुर, प्रेमराज लिम्बु १०, तेह्रथुम, यम ५, तनहुँ, रहिमुदिन ५, कपिलबस्तु, कृष्ण ५, रुपन्देही, जित ब आले ५, नवलपरासी, सुवास बि के १०, नवलपरासी, सुरेन्द्र साक्य ५, राजेन्द्र ब खड्का १०, बिरेन्द्र चौधरी, ५, रुपन्देही, स्याम खड्का ५, याम ब डागी १०, कोहलपुर, बिर ब कुमाल २०, पाल्पा, अभिनास सर्दार. १०, मोरङ, हेमराज डागी १०, दाङ, पदम राइ १०, भोजपुर, मोफिज साफि ५, जनकपुर, राजु दाहाल १०, उर्लाबारी, पासाङ लामा २०, सिन्दुपाल्चोक, जयराम ठकुरी ५, सिन्धुली, दिपेश राई १०, भोजपुर र अमरनाथ यादब सिरहाले २० कतारी रिल सहयोग गरेका छन् ।

त्यस्तै दिपेन्द्र बानियाँ ५ हजार, तनहुँ, सरु गिरि रु. ५ हजार, गोर्खा, शिला गुरुङ, रु. ५ हजार, तनहुँ, संगिता भुजेल २ हजार, तनहुँ, माया श्रेष्ठ, रु. २ हजार,चितवन, यसोदा ढकाल रु. २०००, काठमाण्डौं, रुप नारायण श्रेष्ठ रु. २ हजार, चितवन, प्रकाश श्रेष्ठ, रु. २ हजार, चितवन, पदम गिरि रु. ५ हजार गोर्खा र धुर्ब भटराइ ५, स्याङजा, प्रकश ढेंगा ५, पाल्पा, सिम्रन मगर १, सिता सुनार १.५, उमा १, टिका १, केडी सहयोग गरेका छन् ।

त्यस्तै अन्जना मगर रु. २ हजार, धादिङ, बिश्वराज थपलिया कतारी रियाल २१, चितवन, देबेन्द्र न्यौपाने ३००, धादिङ, चन्द्र ३०, झापा, टेक ब ४०, स्याङ्जा, ॐकार शिङ २८, इन्डिया, बलराम चौधरी १०, सुनसरी, डोल ब सारु १०,पाल्पा, राम जि थापा १०, कास्की, बद्रि रिजाल २०, धादिङ, मेख ब बुडाथोकी, १००, म्याग्दी, टकासि ओजासा १०, जापान, हेम २०, भिम राई. १५, झापा, मलोत्रा, अब्दुलकरिम २०, इन्डिया, अ्मर ब २०, नवलपरासी, मदन लाल ५०, इन्डिया, शिजो जोश ५, इन्डिया, अब्दुल बासित १००, पाकिस्तान, अजक खान २०, इन्डिया, पन्च घर्ति २१, जयराम ५, गोर्खा, तारा प धामि २०, सन्दिप . ५०, इन्डिया, सन्त राम १०, बिन्दु खडका १०, नेपालगन्ज, ज्ञान पाइजा २१, म्याग्दी, भक्त थापा १०, तनहुँ , एकराज गौतम ५, चितवन, ख्याम प गुरुङ १०, लम्जुङ, खिम राना १०, बुटवल, मन्डले तामाङ १०, रबिन राई १०, पाचथर, बिबिराज राई १०, तेह्रथुम, केशर रेग्मी २१,रामपुर, दिपक १०, म्याग्दि, टुक ब मगर ५, सुनवल, धन बहादुर १०, पाल्पा, रमेश श्रेष्ठ २०, बल गुरुङ १०, नबिन १०, सुर्य राई १०, प्रकश श्रेष्ठ २०, सन्तोश ढकाल १०, नबिन खड्का २०, काठमाण्डौ, गमबिर पुन १०, महेन्द्र खाति २०, झापा, जरिद खान १०, कतार, निमु थापा १०, चन्द्र लिम्बु १०, इलाम, मोहन कार्तिक १०, इन्डिया, टिकाराम बोहोरा १०, झापा र नैन ब लिम्बु तेह्रथुमले १६ कतारी रियाल सहयोग गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ