Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

२०७६/०७७ को मौद्रिक नीति सार्वजनिक



८ साउन, काठमाण्डौ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिकनीति सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले बुधबार आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीतिमा मर्जरको प्रक्रियामा रहेका बाणिज्य बैंकहरुलाई मर्जरमा जानका लागि सहुलियत प्रदान गर्ने नीति लिइएको छ । यसले ठूला बैंकहरुलाई मर्जरमा जान उत्साहित बनाउने बताइएको छ ।

गर्भनर डा. नेपालले २०७७ असार मसान्तसम्म मर्जरको प्रक्रिया सकेर एकिकृत कारोबार सुरु गरेमा कुलिङ पिरीयड हटाउने, ऋणपत्र जारी गर्न बाध्य नबनाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्नका लागि दवाव नदिने लगायतका सुविधाहरु मौद्रिक नीतिमा उल्लेख रहेको बताएका छन् ।

त्यस्तै बैंकहरुले संस्थागत रुपमा लाइसेन्स लिएर बेच्दै आएको बीमा पोलिसीमा अब रोक्न लाग्ने बताइएको छ ।

मौद्रिक नीतिमा विशेष पुर्नकर्जा, व्याजदर, प्राथमिकता प्राप्त कर्जाको सीमा, तोकिएको क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा यथावत राखिएको छ भने विदेशबाट कर्जा ल्याउनका लागि सहज व्यवस्था समेत गरिएको पनि डा. नेपालले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले