Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

कालोसुचीको मारमा वाइडबडी




९ साउन, काठमाण्डौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडवडी युरोपियन युनियनको कालोसुचिको मारमा परेका छन् । कालोसुचिबाट नहटाउँदा वाइडबलिे पुर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ् । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्रयाएको एयरबसको ए ३३०—२०० वाइबडीले पुर्ण क्षमतामा उडान गर्न सकेको छैनन् । ईयुले नेपालका कुनै पनि जहाजलाई आफनो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको अन्य मुलुकले पनि गरेका छन् । दक्षिण कोरियाले युरोपियन (ईयु) कै कालोसुचिका कारण नेपाको वाइडवडीले आफनो मुलुकमा प्रवेश नपाएको जनाएको छ । नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाउनुको मुख्य कारण ईयुको कालोसुचि भएको उसको भनाई छ् । कोरियन राजदुत पार्क योङ सिकले ईयुले कालोसुचिबाट नहटाएकोले निगमका वाइडवडीले सियोलमा उडान भर्न नपाएको बताए । बिहीबारको अन्नपुर्ण दैनिकबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले