Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेसमा अन्तरिम संरचना बनाउन तरखर



१० साउन, काठमाडौँ । पार्टीका अन्तरिम संरचना निमार्ण गर्न कांग्रेस जुटेको छ । दोस्रो चरणको जागरण अभियान अगावै प्रदेश समिति बनाउने कांग्रेसको तयारी छ ।

बिहीबारदेखि पुःन बसेको केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल अघि बढेको छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र पूर्वपदाधिकारीबीच बुधबार साँझ यही विषयमा छलफल भएको थियो । पार्टी केन्द्रीय कार्यालय ललितपरुमा शीर्ष नेताहरुबीच पाँच घण्टाभन्दा बढी छलफल चलेको थियो ।

संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना निर्माण र त्यसपछि १४ औं महाधिवेशनको कार्यातालिका बनाउने विषयमा नेताहरुले बिहीबारको बैठकमा आआफ्नो राय राखेका छन् । यही विषयमा बैठकमा नेताहरुले धारणा राखिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारसँग बताए । शुत्ररबारको अन्नपूर्ण पोस्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले