back

गजल

वि.सं.२०७६ साउन ११ शनिवार

888 

shares

खै यो मन पनि कसरी असल हुन्छ,
बुझाउदा पनि अक्सर पागल हुन्छ ।

कस्तो अचम्मको बज्रपात दिई गई,
सम्झनै पो हुन्न आँसुको भल हुन्छ ।

दुई जोडि नछुट्ने वाचा खादा खादै,
एकदिन त छुट्नै पर्ने प्रतिफल हुन्छ ।

कस्तो–कस्तो सम्बन्ध बसेछ है कुन्नि,
मनभित्र जहिल्यै उहीँ हरपल हुन्छ ।

धेरै नहिडा ए ! जिन्दगी तेरो वेगसँग,
आराम देन एकैछिन त शीतल हुन्छ ।

वि.सं.२०७६ साउन ११ शनिवार ०९:२७ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...