तिमी जित्यौ म हारे
रहर लाई जिउदै मारे ।।
बाटो भए फरक फरक
मन बाट चित्र नै सारे ।।
ढुङा नै रहेछौ तिमी त
त्यसै मा नै शिर बजार ।।
ब्यर्थै भयो मेरा प्रयास
मुटु अचानो मा पारे ।।
फुल जस्तो जिन्दगी लाई
काडा मा लगि लतारे ।।
तिमी जित्यौ म हारे
रहर लाई जिउदै मारे ।।
बाटो भए फरक फरक
मन बाट चित्र नै सारे ।।
ढुङा नै रहेछौ तिमी त
त्यसै मा नै शिर बजार ।।
ब्यर्थै भयो मेरा प्रयास
मुटु अचानो मा पारे ।।
फुल जस्तो जिन्दगी लाई
काडा मा लगि लतारे ।।
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा
काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी
काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले