back

संगीताले ल्याइन् तीजगीत ‘चोलीको तुनाले’ (भिडियोसहित)

वि.सं.२०७६ साउन ११ शनिवार

642 

shares

११ साउन, काठमाण्डौं । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिदैं जाँदा बजारमा हरेक दिन दिनहुँ दर्जनौँ तीजका गीतहरू सार्वजनिक भैरहेका छन् ।

यसैबिचमा नेपाली सांगितक क्षेत्रमा सम्भावना बोकेकी गायिका संगीता रायमाझीले ‘चोलीको तुनाले’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् । जर्सिन्द्र श्रीर्पालीको शब्दमा संगिताले आफ्नो स्वर र संगित भरेकी छन् ।

गितको भिडियोमा मोडल रितिका जिरेलसंगै गायिका रायमाझीले कम्मर मर्काएकी छन् । भिडियो निर्देशन उनी आफैले गरेकी हुन ्।

गायिका रायमाझीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको गितको भिडियोकोे छायांकन दुर्गा वान्तावा र सम्पादन नहकुल खड्काले गरेका हुन् ।

वि.सं.२०७६ साउन ११ शनिवार १४:१५ मा प्रकाशित

Himalayan Life AD
सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

काठमाडौं: निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन्...

‘विश्वामित्र’ गीतले बजार तताउँदै

‘विश्वामित्र’ गीतले बजार तताउँदै

काठमाडौँ । पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा...

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

https://www.youtube.com/watch?v=40evb7Ro188 काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे...

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड...