back

अन्तिम श्रद्धाञ्जली

वि.सं.२०७६ साउन ११ शनिवार

2.9K 

shares


ॐ ॐ ॐ ॐ ॐ ।
न चोट पायौ न खोट खायौ ।
अर्जुनका छोरा अभिमन्यु जस्तो अल्पायुमै बिलायौ ।।

तिष्ण थियो दिमाग तिम्रो त्यस्तै मित्र साथीहरुमा ।
सुन्दर थियो परिवार तिम्रो त्यस्तै थियो घेरो ।
तिम्रो अनुपस्थितीमा यहाँ भावबिभल भयो सवै सेरोफेरो ।।

कठै तिम्रो सम्झना सधैं आइरहन्छ ।
साथीभाई बिचमा तिम्रो सधैं चर्चा भैइ रहन्छ ।
कठै तिम्रो सम्झना मलाई सधै हुन्छ झल्झली ।
तिमी बिना सेरोफेरो भयो खल्बली ।।

सप्टवेयरमा इन्जिनियर हुँने थियो तिम्रो रहर ।
तिमीबिना कस्तो भयोहोला यहाँ तिम्रो घर ।
भयो यहाँ सवैतिर आत्किक हल्चली ।
तिमीलाई (श्रद्धाञ्जली दिउँ कसो गरी ।।

तिमी फेरि यो पृथ्वी लोकमा कहिलै न आउँ है ।
अन्तिम श्रद्धाञ्जली दिएँ मैले बैकुण्ठमै जाउ है ।।

तिम्रो सम्झनाले मेरो मन न सताओस ।
तिम्रोआत्माले सधैं सित्तल शान्ति पाओस ।।

राधे राधे । अस्तु
(२०५४ पौष ९ गते गैरीधारा टंगाल काठमाण्डौ जन्मिएका श्री स्वदेश सेढाईको २०७६ असार २७ गते सिड्नी, अष्ट्रेलिया स्वर्गारोहण भएको थियो ।

वि.सं.२०७६ साउन ११ शनिवार १९:५१ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...