back

नियत कि नीतिगत ?

वि.सं.२०७६ साउन १२ आइतवार

744 

shares

१२ साउन, काठमाण्डौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालीन दुई मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरक मन्त्रीपरिषद्बाट तीन पटक निणर्य भएको ललित निवास जग्गासम्बन्धी विवादमा मन्त्रीपरिषद नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि चाहिँ छानबिन होला कि नहोला ? अहिले धेरैको जिज्ञासा यहि छ । तर यो प्रश्नको गुत्थी अर्कै प्रश्नमा अल्झिएको छ । त्यो हो, ललित निवासको जग्गा व्यक्ति र गुठिको नाममा दर्ता गर्ने दुई मन्त्रिपरिषद् निणर्य नीतिगत हो या होइन ? पछिल्लो प्रश्नको निरुपण नभएसम्म यो प्रकरणमा अख्तियार प्रवेश गर्न सक्दैन । किनभने विद्दमान कानुन र सर्वोच्च अदालतको नजरसमेतले मन्त्रीपरिषदका कुनै पनि नितिगत निणर्यमाथि अख्तियार छानबिन गर्न सक्दैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४ मा मन्त्रिपरिषद्को बैठकले सामुहिक रुपमा गरेको नितिगत निणर्यमाथि आयोगले छानबिन गर्न सक्ने व्यवस्था छ ।
मन्त्रिपरिषद्को काम नै नितिगत निणर्य गर्ने हो, कार्यकारी निणर्य त सचिव—मन्त्रिकै स्तरबाट कार्यन्वयन भइहाल्छ । —विमल कोेइराला (पुर्वमुख्यसचिव)
मन्त्रिपरिषद्का सबै निर्णयलाई नीतिगत प्रकृतिको टोकरीमा राखेर छानबिनबाट उन्मुत्ति दिन मिल्दैन । – खेमराज रेग्मी (पुर्वगृहसचिव)
नीतिगत निणर्यकोे आडमा जे मन लाग्यो त्यहि गर्न, छुट हुदैन, सर्वाेच्चले पनि त्यस्तो व्याख्या गरेको थिएन । –बालकृष्ण नेउपाने (वरिष्ठ अधिवक्ता)

वि.सं.२०७६ साउन १२ आइतवार ०९:१८ मा प्रकाशित

Himalayan Life AD
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको...