back

के तपाइँ लेखापाल मा जान चाहानु हुन्छ ?

वि.सं.२०७६ साउन १२ आइतवार

873 

shares


१२ साउन, काठमाडौँ । प्रतिष्ठित सहकारी संस्थाले लेखापालको लागि योग्यता पुगेका र कार्यानुभव भएका कर्मचारीहरुको माग गरेको छ ।
कालीमाटी अबस्थित उक्त संस्थाले लेखापालको लागि ३ जना कर्मचारीको आवश्यकता रहेको र तलब १८०००–२५००० सम्म दिन सक्ने सूचना दिएको छ ।
सो संस्थाले इच्छुक व्यक्तिले १५ दिनभित्र सम्पर्क गरिसक्नु पर्ने जनाएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१४२७३७५७, ९८५१०७३०३६ वा E-mail: [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन १२ आइतवार ११:३६ मा प्रकाशित

Himalayan Life AD
ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

काठमाडौं । थापाथलीको ट्रेड टावरमा रहेको ब्रिटीस कलेजले आफूहरुलाई ठगि...