back

काङ्ग्रेसद्वारा दुःख व्यक्त

वि.सं.२०७६ साउन १२ आइतवार

792 

shares


१२ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेसले संविधानसभा सदस्य महा नेपालीका धर्मपत्नी खिरीदेवीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलले उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

काङ्ग्रेसका सक्रिय सदस्य खिरीदेवीको यही साउन १० गते निधन भएको हो । काङ्ग्रेसले स्व खिरीदेवी हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएको जनाएको छ । पार्टी प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत स्व खिरीदेवीले पार्टीलाई दिएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्दै उनको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

वि.सं.२०७६ साउन १२ आइतवार १७:३६ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...