back

को-को बने त समाजवादी पार्टीको विभागीय प्रमुखहरु (नामावली सहित)

वि.सं.२०७६ साउन १२ आइतवार

801 

shares

१२ साउन, काठमाण्डौं । समाजवादी पार्टी नेपालले पार्टीका विभिन्न समितिका प्रमुखहरुको टुंगो लगाएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बैठकले प्रादेशिक संगठनहरुको समायोजन, कार्य विभाजनलगायतका विषयमा विभिन्न निर्णय लिएको छ ।

पार्टीको प्रदेश समितिहरु समायोजन गर्नका लागि बनेको कार्यदलले हालसम्म समायोजन सम्पन्न गरिसकेको गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ तथा प्रदेश नं ५ को सांगठानिक समायोजनलाई अनुमोदन गर्दै बाँकी रहेका प्रदेश १ र ३ तथा विभिन्न जनसंगठनहरुको पनि आगामी बैठक अगाडि नै समायोजन सम्पन्न गर्नका लागि सम्बन्धीत कार्यदललाई निर्देशन गरेको बताइएको छ ।

सोहि बैठकले पार्टीको अनुशासन समितिको प्रमुखमा महेन्द्र श्रेष्ठ, लेखा समिति प्रमुखमा अमरेशनारायण झा, निर्वाचन समिति प्रमुखमा डा.शीवजी यादव, पार्टी स्कुल तथा प्रशिक्षण विभाग इन्चार्जमा हेमराज राई, सहइन्चार्जमा डमरु बल्लब खतिवडा,राज्य व्यवस्था विभाग प्रमुखमा डा. उमाशंकर साह, संघीय मामिला तथा समावेशी विभाग प्रमुखमा डा.गणेश योञ्जन, स्थानीयतह परिचालन विभाग प्रमुखमा हरिनारायण थारु, प्राकृतिक श्रोत व्यवस्थापन विभाग प्रमुखमा दुर्गामणी देवान, कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखमा मदन राई, शिक्षा तथा विज्ञान प्रविधि प्रमुखमा डा. राजेन्द्र केसी, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा महेशमान श्रेष्ठ, श्रम तथा रोजगार विभाग प्रमुखमा प्रेम नारायण थापा, सुरक्षा विभाग प्रमुखमा नारायण राज पाण्डे, मानब अधिकार तथा सामाजिक सेवा विभाग प्रमुखमा सुशीला श्रेष्ठ, किसान इन्चार्जमा टिकाराम पौडेल, युवा इन्चार्जमा देवीप्रसाद सुवेदी, महिला इन्चार्जमा दुर्गा सोव र बौद्धिक पेशाकर्मी इन्चार्जमा नहेन्द्र प्रधान र सहइन्चार्जमा पूर्ण बहादुर बस्नेतलाई चयन गरेको छ ।

वि.सं.२०७६ साउन १२ आइतवार १७:२१ मा प्रकाशित

Himalayan Life AD
न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...