गैरआवासिय नेपाली संघ जर्मनीको स्थानीय क्षेत्रीय समिति हेसनमा राजकुमार खड्काको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको छ ।
२७ जुलाईमा भएको अधिवेशनले आगामी कार्यकाल २०१९(२०२१ को लागी एलसीसी गठनको क्रममा भएको अधिबेशनले सर्बसहमती रुपमा पुनः राजकुमार खड्काको नेतृत्व कमिटी गठन भएको हो ।
निर्वाचन आयुक्त आईसिसि नारायण अधिकारी र पर्यवक्षक संरक्षक श्याम खनालको निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गरेको हो ।
विनोद सुबेदी र उमेश बोगटी र सहसम्योजकका प्रत्यासी राजन देवी गौतमले आफ्नो सहमतिका लागि आफ्नो नाम फिर्ता लिएका थिए ।
नयाँ कार्यसमितिको नामावली :
१) संयोजक: राज कुमार खड्का
२) सहसंयोजक: मिरा अधिकारी र अनिता थापा
३) सहसंयोजक महिला : समिक्ष पोखरेल लामिछाने
४) सचिब : ज्योति राई
५) कोषाद्यक्ष :पार्वती कार्की
६) महिला सम्योजक : नानु महर्जन
७) युवा सम्योजक: समिर श्रेष्ठ
८) सास्कृतिक संयोजक : बिजय गुरुङ
९) बिध्यार्थी प्रतिनिधी :सबिता पाठक
१०) सदस्य :मनिष खनाल
११) सदस्य: रविन गौतम
१२) सदस्य :सबिता राज पौडेल
१३) सदस्य :सितल श्रेष्ठ
१४) सदस्य :कृष्ण खड्का
१५) सदस्य :अनुक्रित लामिछाने
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्बय परिषद जर्मनीका अध्यक्ष बिजय मोक्तानले नबनिर्बचित पदाधिकारीहरुलाई खादा तथा प्रमाणपत्र बितरण गरेका थिए ।
वि.सं.२०७६ साउन १२ आइतवार २०:१४ मा प्रकाशित




























