back

उपेन्द्र यादवको दोहोरो चरित्र, बाहिर सरकारको विरोध पार्टी बैठकमा बचाउ

वि.सं.२०७६ साउन १३ सोमवार

804 

shares

१३ साउन, काठमाडौँ । सत्तासाझेदार दल समाजवादी पार्टी नेपालले तत्काल सरकार नछाड्ने भएको छ ।

सरकारमै बस्ने कि अलगिने भन्ने विषयमा सो पार्टीभित्र चर्काे विवाद रहँदै आएको थियो । आइतबारको पार्टी बैठकले सरकारलाई रणनीतिक रुपमा लिएर आफ्ना माग सम्बोधन गराउनुपर्ने सुझाव दिएको छ ।

सरकारलाई आफ्ना माग सम्बोधन गर्न दवाव दिने र सम्बोधन नभए सरकार छोड्नुपर्ने रणनीतिअनुसार अगाडि बढ्नुपर्ने सुझाव आएको एक नेताले बताए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारको आलोचना गर्दे आएपनि बैठकमा सरकार अहिले नै छोड्नुपर्ने आवश्यकता नभएको बताए । तर सार्वजनिक कार्यक्रममा भने उनले सरकारको विरोध गर्दै आएका छन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका अध्यक्ष यादवले सरकारको आलोचना गर्दै आए पनि बैठकमा सरकार अहिले नै छोड्नुपर्ने आवश्यकता नभएको बताए । सरकारलाई रणनीतिक रुपमा पार्टीले सदुप्रयोग गर्नुपर्ने उनले बैठकमा बताए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन १३ सोमवार ०८:२९ मा प्रकाशित

Himalayan Life AD
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको...