Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

एसइई दिएर पढ्न पाउनु भएको छैन ? नवोदितमा जानुहोस्




१३ साउन, काठमाडौँ । एस इ इ परिक्षामा ग्रेड A+ तथा A ल्याई आर्थिक कारणले हालसम्म ११ को विज्ञान संकायमा भर्ना हुन पाउनु भएको छैन भने नवोदित कलेजले छात्रवृत्तिमा पढ्नको लागि आव्हान गरेको छ ।
“लायन्स क्लब अफ काठमाडौँ नबोदित” को विशेष सहयोगमा १० विद्यार्थीलाई छात्रवृत्ति दिने बताइएको छ ।
सामाखुशीमा रहेको उक्त कलेजले आर्थिक कारणले हालसम्म भर्ना हुन नसकेका गरीब तथा जेहेन्दार १० विद्यार्थीहरुको लागि १००% छात्रवृत्ति दिई अध्यापन गराईने व्यवस्था गरेको जनाएको छ ।
कलेजले छात्रवृत्तिका लागि साउन २० गतेसम्म सम्पर्क गरिसक्नु पर्ने जनाएको छ यसका लागि ०१–४३५२२७३, ४३६०२८१, ९८४१९३६९७८ मा सम्पर्क गर्न सकिने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले