back

अष्ट्रेलियामा सडक दुर्घटनामा परेका नेपालीबारे यस्तो छ, पछिल्लो स्थिति

वि.सं.२०७६ साउन १३ सोमवार

609 

shares

१३ साउन । आइतबार अष्ट्रेलियाको साउथवेल्समा भएको सडक दुर्घटनामा समिक्षा सुवेदी र गोपाल बुढाथोकीको शवलाई क्यानवेरा अस्पतालमा राखिएको अष्ट्रेलियास्थित नेपाल दूतावासले जनाएको छ । उनीहरुको शवलाई सक्दो छिटो नेपाल पठाउन दूतावासले मृतकका परिवार तथा अष्ट्रेलियाको सरोकार निकायसँग कुराकानी गरिरहेको दूतावासले बताएको छ ।

दूतावासका अनुसार घटनामा परि घाइते भएका तीन मध्ये अश्विनी कंडेल कुमा हस्पतालबाट सामान्य उपचारपछि घर फर्किएका छन् भने सागर भट्टराई र संगिता देवकोटाको क्यानवेरा अस्पतालमा उपचार भैरहेको छ । सागर र संगिताको स्वास्थ्यमा क्रमिक सुधार आई खतरा मुक्त रहेको दूतावासले जनाएको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १३:५७ मा प्रकाशित

Himalayan Life AD
नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...