back

जेलमा झडप हुँदा ५७ को मृत्यु, १९ कैदीको घाँटी रेटेर हत्या

वि.सं.२०७६ साउन १४ मंगलवार

555 

shares

३० जुलाई, ब्राजिल । ब्राजिलको एक जेलमा १९ कैदी बन्दीको घाँटी रेटेर हत्या गरिएको छ ।

सोमबार बन्दीहरुको दुई गुटबीच झडप हुँदा ५७ कैदीको मृत्यु भएको हो । यीनमा १७ कैदीको टाउँको काटेर हत्या गरिएको थियो । बन्दीहरुको एकपक्षले अर्कोपक्षको कोठामा आगो लगाएको हुनाले अधिकांशको मृत्यु आगोमा जलेर भएको बताइएको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार ब्राजिलको उत्तरी अल्तामीरा सहरको जेलमा सोमबार स्थानीय समय अनुसार बिहानको ६ बजे कैदी बन्दीबीच झडप भएको थियो । उनीहरुले कैदी बन्दीका अलावा जेलका दुई सुरक्षाकर्मीलाई पनि बन्दी बनाएका थिए ।

वि.सं.२०७६ साउन १४ मंगलवार १५:३१ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...