Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

आफ्नै बुबालाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ



१६ साउन, ललितपुर । आफ्नै बुबालाई कोदालो प्रहार गरी हतया गरेको अभियोगमा अशोक ल्हो तामाङ पक्राउ परेका छन् ।

बुबा ६५ वर्षीय आइत सिंङ ल्होतामाङलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाग्मती गाउँपालिका–१स्थित धुसेल बस्ने ३५ वर्षीय अशोक ल्हो तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै बुबा आइत सिंङ ल्होतामाङलाई कोदालोप्रहार गरी हत्या गरेको भन्ने जानकारी प्राप्तहुनासाथ प्रहरी चौकी टिका भैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले