back

यी सुन्दर युवती बीच के सम्बन्ध छ, किन बनेको छ उनीहरुको तस्विर भाइरल ?

वि.सं.२०७६ साउन १६ बिहीवार

825 

shares

१६ साउन । एउटै लिङ्ग बीचको सम्बन्ध नै अनौठो मानिन्छ नै अझ फरक फरक देशका महिला बीचको सम्बन्ध सबैका लागि चासो लाग्नु स्वभाविकै हो । दुई सुन्दर महिला बीचको सम्बन्ध अहिले सामाजिक सञ्जालमा सबैका लागि आकर्षक बनेको छ ।

अमेरिकाको न्यूयोर्कमा रहने अंजली चकरा र सुन्दस मालिक नाम गरेका युवतीको विवाहको फोटोसुट सामाजिक सञ्जाल सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ । एउटै लिंगका ती दुई युवतीको तस्विर यति सुन्दर छ की उनीहरुको जोडी सबैका लागि अत्यन्त आकर्षक लाग्छ । यिनीहरुले आफ्नो सुन्दरतालाई लिएर फोटो सुट गराएका होइनन्, खास कुरा यिनीहरु दुई फरक फरक देशका युवती हुन् । अंजली चकरा इण्डियन युवती हुन् भने सुन्दस मलिक पाकिस्तानी युवती । त्यत्ति मात्र होइन यी दुईको धर्म पनि फरक छ, एउटा हिन्दु हुन् भने अर्को मुसलमान ।सोसल मिडियामा आएको उनीहरुको फोटोमा धेरैले तारिफ गरिएका छन् ।

उनीहरुको फोटोमा लगातार लाइकर र भिउअर बढीरहेका छन् । फोटोग्राफर सारोवर अहमदले पोष्ट गर्दै ती युवतीहरुलाई एनिभरसरीको शुभकामना दिएका थिए । त्यहि पोष्टलाई शेयर गर्दै अंजलीले सुन्दसलाई लेखेकी छन् ‘हयाप्पी एनिभर्सरी, जो महिला, जसले मलाई माया गर्न र मायालु बन्न सिकाइन् ।’ (एजेन्सी)

वि.सं.२०७६ साउन १६ बिहीवार १५:१४ मा प्रकाशित

Himalayan Life AD
सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

काठमाडौं: निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन्...

‘विश्वामित्र’ गीतले बजार तताउँदै

‘विश्वामित्र’ गीतले बजार तताउँदै

काठमाडौँ । पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा...

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

https://www.youtube.com/watch?v=40evb7Ro188 काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे...

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड...

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

काठमाडाैँ । नीलकण्ठ तिवारीद्धारा लिखित ‘भोट हालौ यो पटक तारामा...