back

काँग्रेस काठमाडौँ क्षेत्र नं ७ संगठन विस्तारमा

वि.सं.२०७६ साउन १६ बिहीवार

855 

shares

नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ७ यतिबेला संगठन विस्तारमा जुटेको छ । कांग्रेसका सबै प्रतिनिधिहरुलाई वडा तोकि संगठन बिस्तारका लागि खटाइएको नेपाली कांग्रेस क्षेत्र ७ का सचिव भक्तराज भुसालले बताए । कसलाई कुन वडाको जिम्मेवारी दिइएको छ त :
१) नागार्जुन – मनोहरि तिवारी दिपेन श्रेष्ठ, रमेस फुयाल, प्रसान्त मान सिंह
२) २– मदन श्रेष्ठ, अन्जु सिंह, कुमार फुयाल
३) ३– राजन महर्जन, सुरेन्द्र बाहादुर श्रेष्ठ, रसिला लामा
४) तारकेश्वर – ७ – हरि प्रसाद धिताल, प्रसान्तमान सिंह, नविन मानन्धर
५) ८ – शुषिल भट्ट, प्रमिला सिंह, रमेस फुयाल
६) ९– भुवनेश्वरि खतिवडा, प्रभु राम फुयाल, प्रसान्तमान, सिंह द्वारिका महर्जन
७) १०– चोलानाथ फुयाल, प्रमिला सिंह, कुमार फुयाल
८) ११– रुपा शर्मा, भक्तराज भुसाल, प्रमिला सिंह, रसिला लामा
९) १२– भवनाथ गजुरेल, कमला राजभण्डारि, कुमार, फुयाल, नबिन मानन्धर
१०) का म न पा १६ – इन्दिरा सेडाइ, रमेस जमर्कट्टेल, सन्तोस दमाइ, कृष्णदास श्रेष्ठ, रमेस फुयाल, अन्जु सिंह, रसिला लामा
११) का म न पा १७– कृष्ण दास श्रेष्ठ, राजेस डंगोल, प्रसान्त मान सिंह, कुमार फुयाल
१२) का म न पा १८– नबिन मानन्धर, सुरेन्द्र बहाुदर श्रेष्ठ, रमेस फुयाल
१३) का म न पा २७– मन्जु श्रेष्ठ, कृष्णदास श्रेष्ठ, नबिन मानन्धर
१४) का म न पा २८– सृजना बुर्लाकोटि, बद्रि मानन्धर, अन्जु सिंह चौधरि र द्वारिका महर्जन ।

वि.सं.२०७६ साउन १६ बिहीवार १६:०५ मा प्रकाशित

Himalayan Life AD
न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

न्यूटन कलेजले सुरु गर्यो स्नाकोत्तरतहमा आमसंचार विषयको पढाइ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको न्युटन कलेजले नगरपालिकामै पहिलोपटक स्नाकोत्तरतहमा...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम  सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’...

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

नेपाल टेलिकमद्वारा एसएमएस–आधारित भिएएस सेवामा राजनीतिक सन्देश प्रवाह रोक

काठमाडौं । नेपाल टेलिकमले आफ्नो Value Added Services (VAS) प्रणालीअन्तर्गत...

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

टिक्मोमार्फत आइएमई रेमिटेन्स गर्दा विद्युतीय गाडी र आईफोन जित्ने मौका

काठमाडौं  । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेडले “Tiqmo...

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत...

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र...