Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

शशांकमार्फत विरोधि मनाउने रणनिति



१७ सााउन, काठमाडौं । अन्तिरम संंरचन गठनममा सहमति नजुुुटेपपछि काग्रेंस संस्थापन पक्षले अनैपचारिक छलफल थालेकोे छ । १४ औं महाधिवेशनको मिति तोक्नु पर्ने संस्थापनकोे पक्षको अडान र संरचनाकोे टुुंगो नलागि कुनै हालतमा मिति नतोक्ने सस्ंथापनको अडानबिच सहमतिको प्रयास थालेको नेताहरुलले बताएका छन् । छलफलमा सभापति शेरबाहादुुुर देउवा र नेता रामचन्द्र पैडेलबाहेकका पदाधिकारि सहभागि थिए । छलफलमा महामान्त्री डा. शशांक कोइरालालाई सहमतिका आधारमा अधि बढ््न आफ्नोे समुुहलाई मनाउन आग्र्रह गरेका थिए । ‘आन्तरिक संरचनाको टुंगो सहमतिमा लागोस् भन्नेमा सभापति हुुुनुुहुुन्छ, यसैको प्रयत्नका लागि हामि छलफलमा जुुट्ेका हौं । केन्द्रीय समितिमा सहमति भएर जाँदा सहज होस् भन्ने हामि चाहन्छौ,’ छलफलमा सहभागि सहमहामन्त्री डा. प्रकाशरण महतोले नयाँ पत्रिकासित भने, ‘सहमतिमा अधि बढदा अगाडिका पक्रिया सहज हुने भएकाले सहमति गरिदिन उहाँ (शशांक ) लाई आग्रह गरेका हौं । शुत्रबारको नयाँ पत्रिकाबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम