back

भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ

वि.सं.२०७६ साउन १७ शुक्रवार

741 

shares

१७ साउन ,रुपन्देही । सैनामैना नगरपालिका १० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका-७ बस्ने धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका-१ बस्ने लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ साउन १७ शुक्रवार १४:०९ मा प्रकाशित

Himalayan Life AD
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

देउखुरी (दाङ) । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु...

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

देवदह (रुपन्देही) । रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल...

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छः मुख्यमन्त्री आचार्य

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सञ्चालन...

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

नेपालगन्ज । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी...