back

गजल

वि.सं.२०७६ साउन १८ शनिवार

798 

shares

मुखले राम बगलीमा छुरा किन,
सुनाइ रन्छौ आशावादी कुरा किन ।

करको बोझ ,जनतामा सेवा सास्ति,
सत्तानै जान्ने अरूचाही भूरा किन ।

महिला हामी सधैँ अधिनमा बसी,
चाकरी गरी बजाउँदै चुरा किन ।

निर्मला बिचरी न्यायको खातिर नै,
पारिन्छ अनुसन्धान अपुरा किन ।

नीति नियम यो राज्यमा बढता भो,
जुत्ताले अझै घोटाउने खुरा किन ।

लेखिका साहित्य श्री पत्रीकाका सम्पादक हुन् ।

, बानियाँटार काठमाण्डौ

वि.सं.२०७६ साउन १८ शनिवार ०८:३१ मा प्रकाशित

Himalayan Life AD
पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा...

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

खनालको कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र घिमिरेको भँगेरी गजल सङ्ग्रह विमोचन

अर्घाखाँची । साहित्यकार नारायण खनाल( नीलम )को कविता सङ्ग्रह जिजीविष...

सुसेली

सुसेली

अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ भयो हतार जिम्मेवारी थपिँदा बेसरी...

लघुकथा : बदर

लघुकथा : बदर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर उसको कुरा सुनेर पञ्जिकाधिकारी...

झिल्का कविता

झिल्का कविता

बिष्णु उप्रेती, बिर्तामोड, झापा १. बाछा धेरै कराए साँढे छ...

गजल

गजल

गजलिका,इलाम कतै पवित्र पन सुसाउँदै थिए कतै विषाक्त लड्बढाउँदै थिए...