Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बढ्न थाल्यो अनलाइन उजुरी



१९ साउन, काठमाडौँ । अख्तियार अनुसन्धान आयोगमा भष्टाचार नियन्त्रण तथा निवारणका लागि अनलाइन उजुरी सशक्त माध्यम बन्न थालेको छ ।

आयोगले अनलाइन उजुरीको व्यवस्था ल्याएदेखि उजुरी दिनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । आयोगले २०६९÷ ७० देखि अनलाइन ऊजुरी लिने व्यवस्था गरेको हो । केही वर्षअघिसम्म आयोगले लिखित निवेदन र कागजी प्रमाण लिएर आफैँ उपस्थित भएर उजुरी दिने व्यवस्थामा सीमित थियो ।

सुरुमा एक\दुईवटा मात्रै उजुरी पर्ने अख्तियारमा पछिल्ला वर्षहरुमा भने ‘इमेल वा आयोगको अनलाइन शीर्षकमार्फत उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रविधि प्रयोग गर्नेको सङ्ख्या पनि बढेको जानकारी दिए । आइतबारको गोरखापत्रबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ