Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

बिएलाई चारवर्षे बनाउने त्रिबिको तयारी



१९ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसैवर्षदेखि चारवर्षे बनाउने तयारी गरेको छ ।

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा. शिलवाल भुसालले यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने बताए । तर ,डिन कार्यालयले चारवर्षे ब्याचलर अफ आर्टस् (बिए) का लागि कोर्स तयार गर्न लगाए पनि अहिले सम्म अधिकांश विषयले सकेका छैनन् ।

विद्या परिषद्ले समेत यसको निर्णय गरिसकेको छैन । डिन भुसालले स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको र जसमध्ये चार विषयले मात्र कोर्स तयारी गरेको बताए । आइतबारको नयाँ पत्रिकाबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले