back

दूताबासले यसरी गरायो कतारमा कार्यरत नेपालीहरुलाई सचेत

वि.सं.२०७६ साउन १९ आइतवार

741 

shares

४ अगस्त, कतार । कतारस्थित नेपाली दूतावासले विभिन्न सूचनासहितको ब्रशर जारी गर्दै कतारमा कार्यरत नेपाली कामदारको ध्यानाकर्षण गराएको छ ।

कतारमा कार्यरत रहँदा कामदारले अपनाउनु पर्ने विभिन्न सचेतताका बारेमा दूतावासले सचेत गराएको हो ।

दूतावासले सामाजिक तथा सांस्कृतिकका विषयहरुमा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी, रोजगारी सम्बन्धी विषय तथा कतारका बारेमा जानकारी दिदैँ सचेत गराएको हो ।

वि.सं.२०७६ साउन १९ आइतवार १४:१६ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...