back

“ भन्दिन्छु आई लभ यु ” म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०७६ साउन १९ आइतवार

738 

shares

१९ साउन, विदुर । नुवाकोटको विदुर नगरपालिका – ४ का लोकदोहोरी गायक हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा सङ्गीत गायक पाण्डे र संगम थापाको रहेको छ भने पाण्डेलाई स्वरमा गायिका पार्वती कार्कीले साथ दिएकी छिन् ।

माया प्रितीका भावहरु समेटिएको लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक पाण्डेले बताएका छन् ।

मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन दिनेश शिवाकोटीले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागर र सङ्गीत संयोजन बिबी अनुरागीले गरेका छन् ।

भिडियोमा पुरुषोत्तम दाहाल र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=eBGl234fiCI&fbclid=IwAR2c8Nfa5iXLvvS_n1ToI1fG5kRkQ84vgMMdq5vg0n9R1LcCGL0vGYxZ9Lw

वि.सं.२०७६ साउन १९ आइतवार १४:५१ मा प्रकाशित

Himalayan Life AD
सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

काठमाडौं: निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन्...

‘विश्वामित्र’ गीतले बजार तताउँदै

‘विश्वामित्र’ गीतले बजार तताउँदै

काठमाडौँ । पल्सप्लस इन्टरटेनमेन्ट तथा धर्मी इन्टरटेनमेन्ट प्रा. लि. द्वारा...

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

https://www.youtube.com/watch?v=40evb7Ro188 काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे...

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

मदनकृष्णको स्वर रहेको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड...

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

काठमाडाैँ । नीलकण्ठ तिवारीद्धारा लिखित ‘भोट हालौ यो पटक तारामा...