back

अस्पतालमा बन्दी बनिन् अप्सरा

वि.सं.२०७६ साउन २० सोमवार

825 

shares

२० साउन, काठमाडौँ । तिला गाउँपालिकाकी २५ वर्षीय अप्सरा गिरीलाई बिहीबार सुत्केरी व्यथाले च्याप्यो । लगत्तै देवर भरतराजले एम्बुलेन्समा हालेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुराए । अप्सराले केही समयमै छोरी जन्माइन् । छोरी जन्मेको खबर दिएर गएकी अस्पतालकी नर्स केही बेरमै फर्केर बिरामी र आफन्तलाई गाली गर्न थालिन् । ‘साढे ६ बजेतिर भाउजू सुत्केरी हुनुभयो,’ भरतराजले भने, ‘सुत्केरीलाई स्याहार गर्नुको सट्टा नर्सहरुले गाली गर्दै उनलाई छुँदै छोएनन् ।’ ओपीडी वार्डमा राखिएकी अप्सरालाई अपशब्द बोल्दै नर्सहरुले हेपाटाइटिस बी रोगको संक्रमण भएर पनि जानकारी नदिएको भन्दै गाली गरे । ‘यति ठूलो रोग ल्याएर हामीलाई सार्न खोज्ने ? यस्ता मान्छे त मरेकै बेस हुन्छ भन्दै नर्सहरुले गाली गरे’ भरतराजले भने,‘वार्ड बिरामी र आफन्तले भरिएको थियो । गाली सुन्दा भाउजूले केही बोल्न सक्नुभएन । घोप्टो परेर राइरहनुभयो । ’सोमबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन २० सोमवार ०८:२९ मा प्रकाशित

Himalayan Life AD
माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित...

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...