Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिक



२० साउन, अमेरिका । अमेरिकामा ब्यस्त रहेर पनि नेपाली गीत सङगीत क्षेत्रसँग नजिक रहेर म्युजिक भिडियोका काम गरिरहेका निर्देशक नरमान राइको ‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायिका दीपा तामाङले स्वर दिएकी छिन् भने अभाशी राइको शब्द सङ्गीत रहेको छ । उदयराज पौडेलको म्युजिक एरेन्ज रहेको भिडियोमा रेनुका चामलिंगले अभिनय गरेकी छिन् । इण्ट्रोडक्सिन मोडेलमा कुमारी राइलाई देख्न सकिन्छ ।

भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज क्रु र आरबीएनके डान्स स्टुडियोले संयुक्त रुपमा बनाएको भिडियोलाई राज राइले निर्माण गरेका हुन् ।

निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छन् ।

https://www.youtube.com/watch?v=9Filh8locfk


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम