Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

खुँडा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



२० साउन, काठमाडौं । खुँडा प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका- १ ब्रतौलागाँउ बस्ने जानुका बर्तौलालाई खुँडाले हानी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय तेजनिधी बर्तौलालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तेजनिधीले मादक पदार्थ सेवन गरी जानुकालाई घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरीले उनलाई खुँडा सहित पक्राउ गरेको हो । घाइते जानुकाको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले