back

एनआरएनए अमेरिकाज क्षेत्रको महिला संयोजकमा उमा कार्कीको उम्मेदवारी

वि.सं.२०७६ साउन २० सोमवार

243 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

५ अगस्त, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की थापाले उम्मेदवारी दिएकी छन् ।

संघको १३ देखि १६ अक्टोबरसम्म काठमाण्डौंमा सम्पन्न हुने हुने नवौं विश्व सम्मेलनका लागि कार्कीले अमेरिकाज क्षेत्रिय महिला संयोजक पदका लागि उम्मेदवारी दिएकी हुन् ।

एनआरएनए अमेरिकाकी पूर्वउपाध्यक्ष तथा एनआरएनए महिला शसक्तिकरण टाक्सफोर्सकी समाजसेवी कार्कीले ‘सामुहिक नेतृत्वको आवाज संस्थागत, दिगो विकास’ भन्ने नारा सहित अमेरिकाज क्षेत्रिय महिला संयोजकको उम्मेदवारी दिएको घोषणा गरेकी हुन् ।

वि.सं.२०७६ साउन २० सोमवार १७:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जय कँडेल

प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जय कँडेल

लिस्बन । नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त...

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

शालिकराम आर्चाय, ओमान । भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रमको...

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’...

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

काठमाडौं । अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४–२०२६ को कार्यसमिति निर्वाचनका...

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्समा हरितालिका तीज मनाइँदै

सेसेल्स । गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजनामा सेसेल्समा हरितालिका तीज...

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

बैध कागजातको अभावमा धेरै नेपाली मलेसियाको जेलमा

काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक...