एनआरएनए १२ औं युरोप क्षेत्रीय बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु
५ अगस्त, इटाली । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपको १२ औं युरोप क्षेत्रीय बैठक भव्यताका साथ सम्पन्न भएको छ । युरोपियन क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा इटालीको रोममा ३ र ४ अगस्तमा सम्पन्न भएको उक्त सम्मेलनमा नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन … Continue reading एनआरएनए १२ औं युरोप क्षेत्रीय बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed