back

सन्राइजको हलदीबारीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

वि.सं.२०७६ साउन २२ बुधवार

507 

shares

२२ साउन, काठमाडौँ । सन्राइज बैंकले झापाको हलदीबारीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले विभिन्न स्थानमा बैंकिङ सेवा पुराउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिकाको वडा नं १ मा ३८ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।

गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

मंगलबार आयोजित कार्यक्रममा हलदीबारी गाउँपालिकाको अध्यक्ष लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।

योसँगै हालसम्म सन्राइज बैंकको ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७६ साउन २२ बुधवार १०:५८ मा प्रकाशित

Himalayan Life AD
नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र...

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

नेपाल बैंक र ॐ हस्पिटलबिच उपचार शुल्कमा विशेष छुट सम्झौता

काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु,...

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको...