back

अध्यागमनका अधिकृत पराजुली पक्राउ

वि.सं.२०७६ साउन २२ बुधवार

750 

shares

२२ साउन, काठमाण्डौं । बैदेशिक रोजगारका सिलसिलामा श्रम स्विकृति नलिई कतार दुवईमा ट्रान्जिट भइ विभिन्न मुलुक जाने व्यक्तिहरुलाई अवैधनिक प्रस्थान अनुमति दिएको भन्दै त्रिभुवन विमानस्थलअध्यागमन कार्यालयका अधिकृत कमल प्रसाद पराजुली पक्राउ परेका छन् ।

विचौलियाहरु समेतको मिलेमतोमा ती व्यक्तिहरुलाई प्रस्थान अनुमति दिई उक्त अनुमति अभिलेख बद्ध समेत नरहने गरी डिर्पाचर स्ट्याम्प (Departure Stamp) लगाइदिएर लाभ लिएको तथा गैरकानुनी काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई पक्राउ गरेको हो ।

वि.सं.२०७६ साउन २२ बुधवार १४:२८ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...