back

जापानमा भूकम्प, सुनामीको चेतावनी

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.3K 

shares
GLOBAL IME AD
NTC AD
तस्विर : बिबिसि
तस्विर : बिबिसि

७, मंसिर । जापानको उत्तरी इलाकामा जापानी समय अनुसार आज बिहान ६ बजे ६दशमलम ९ रेक्टरको भूकम्प गएको छ । भूकम्पबाट मानविय क्षति नगरे पनि सुनामी आउन सक्ने भन्दै त्यहाँका स्थानीय बासीलाई सचेत रहन आग्रह गरिएको छ । फुकुशीको तटलाई केन्द्र विन्दु बनाएर आएको र उक्त भूकम्प १० किमीको इपिसेन्टर १० किमी गहिरो रहेको बताइएको छ । उक्त भूकम्पपछि जापानी मौसम एजेन्सीले नर्थ पेसिफिक कोस्टल एरियामा सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पको झट्काको महसुस टोकियो सम्म गरिएको थियो ।

यूएस जिओलाजिकल सर्बे(युएजीएस)का अनुसार सुरुमा ७ दशमलब ३ रेक्टरको भूकम्प झट्का मशसुस गरिएपछि पछि ६ दशमलब ९ रेक्टर रहेको थियो । भूकम्पका कारण कतिपय तटीय इलाकामा करिब १० फिट सम्म छाल उठेको थियो, जसका कारण त्यहाँको मौसम एजेन्सीले सुनामी आउने चेतावनी जारी गरेको हो । यसअघि पनि सन् २०११ मा शक्तिशाली भूकम्प आएको थियो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०२:०२ मा प्रकाशित

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै...